Logo

गृहको परिपत्र : सबै कर्मचारीले प्रत्येक दिन १५ मिनेट योगाभ्यास गर्नु

गृहको परिपत्र : सबै कर्मचारीले प्रत्येक दिन १५ मिनेट योगाभ्यास गर्नु



काठमाडौं । अब सरकारी कर्मचारीहरुले कुनैपनि काम थाल्नुपूर्व १५ मिनेट योग ध्यान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय समय सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको हो ।

laxmi

मन्त्रालयले आफ्ना महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्नुपर्ने निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL