Logo

एपीआई कार्यविधि पारित, अब सेयर आवेदन दिनेवित्तिकै भेरिफाइड र रिजेक्टको जानकारी पाइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपीआइ सम्बन्धी कार्यविधि पारित गरेको छ । उक्त कार्यविधि पारित भएपछि अब आइपीओ भर्दा बैंक खातामा पैसा छ भने भेरिफाइ हुने र छैन भने तुरुन्तै रिजेक्ट हुने व्यवस्था गर्न लागिएको हो । ब्रोकर, डीपी, नेप्से, बैंक यिनीहरुलाई बैंक आस्वा मेम्बरहरुलाई के–के डाटा चाहिन्छ त्यो एपीआइ मार्फत दिन लागिएको हो ।…