काठमाडौं । आईपीओ भर्न सि–आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) दर्ता गराउँदा बैंकहरुले ५० रुपैयाँ शुल्क लिने गरेको पाईएको छ । नियमन निकायको स्पष्ट नीतिको अभावका कारण कृषि विकास बैंकले डिम्याट खाता रजिष्ट्रेसन गराउँदा लिईसकेको शुल्क फेरि सिआरएन नम्बर दर्ता गराउँदा पनि लिने गरेको पाइएको हो। कृषि विकास बैंकले डिम्याट खाता खोल्दा लिने शुल्क र सिआरएन शुल्क…