काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको र अहिले खोजी सुरु भएको जिल्ला…