Logo

सामसङको दशैं अफर : ४१ प्रतिशत छुटमै घरायसी सामग्री

काठमाडौं । सामसङ नेपालले ‘रमाइलो दशैं तिहार, मायाले भरौ घर परिवार’ शीर्षकको नयाँ चाडपर्व अफर घोषणा गरेको छ । यस वर्षको दशैं–तिहारको मौकामा ४१ प्रतिशतसम्मको छुटमा सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू उपलब्ध गराउनेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफरबाट चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य रहेको छ ।…