Logo

फर्स्ट सोलार डेभलपर्सले ८ मेगावाटको सोलार परियोजना निर्माण गर्ने, प्राकिरणसँग पीपीएमा हस्ताक्षर

काठमाडौं । फर्स्ट सोलार डेभलपर्स कम्पनीले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा ८ मेगावाटको भृकुटी ग्रिड टाईड सोलार प्लान्टको निर्माण गर्ने भएको छ । कम्पनीले सौर्य ऊर्जाको उत्पादन गर्ने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको हो । यो आयोजनाले ४ हजार नेपाली घरधुरीको खपत बराबर १५.१ प्रति वर्ष स्वच्छ ऊर्जा उत्पादन गर्ने बताईएको…