Logo

‘भिजा एक्सेलेरेटर कार्यक्रम २०२४’मा आवेदन खुला, फिनटेकहरूले आवेदन दिन सक्ने

काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी भिजा नेपालले भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणको घोषणाका साथै आवेदनहरू खुला गरेको छ। यस पहलको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्न गर्न सक्षम बनाउनु हो । २०२४ संस्करणले नयाँ अवसर क्षेत्रहरू–कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू…