Logo

चोकोफन बीगफन अब नयाँ प्याकमा, यस्तो छ नयाँ डिजाइन

चोकोफन बीगफन अब नयाँ प्याकमा, यस्तो छ नयाँ डिजाइन



काठमाडौं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्पादन चोकोफन बीगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बीगफनमा चकलेटले भरिएको क्रिस्पी र क्रन्ची वेफरका ४ तहहरु हुन्छन । तयसमाथि भेनिला स्टईप्स पनि हुन्छ जसको स्वादले उपभोक्तालाई धिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बीगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षित छ। जसले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्नै कम्पनीले जानकारी दिएको छ । चम्किलो रातो रंग र सुनौलो रंगले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाएको छ ।

बीगफन को लोगोलाई झ बढी प्रस्ट र आकर्षक रुपमा देखाईयको छ भने भेनिला स्ट्राईप्ससहितको वेफर पनि आकर्षित ढङ्गमा देखार्इएको छ, जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्दछ। चोकोफन बीगफन १५ ग्राम मात्र १० रुपैयाँमा जार र प्याकेटमा बजारमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
MBL