Logo

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४० प्रतिशत प्रतिशत नगद लाभांश गरी जम्मा ८.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

laxmi

प्रस्तावित लाभांश नियामक बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL