काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रमसहित कम्पनीको सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले नेपालको बीमा उद्योगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७६ वर्ष…