काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले अभियन्ता ई: ले उठाएका माग पुरा गर्ने अधिकार महानगरलाई नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा ई: लाई सम्बोधन गर्दै बालेनले गरेको पोष्टमा महानगरको सार्बजनिक जग्गा नभएको र फुटपाथमा व्यवसाय गर्न दिन कानुन अनुसार नमिल्ने स्पष्ट गरेका हुन् । साथै बालेनले ई: को आन्दोलनमा एक्यबद्धता…