Logo

नाडाको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरीको उम्मेदवारी घोषणा

नाडाको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरीको उम्मेदवारी घोषणा



काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरीले उम्मेदवारी दिएका छन् । बुधबार उनले सहमति गर्न अझै तयार रहेको बताउँदै उम्मेदवारी घोषणा गरेका हुन् ।

laxmi

नाडाको अधिवेशन पुस २० र २१ गते हुँदैछ। यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

यसअघि उनले अन्य उम्मेदवारहरुसँग सहमतिको प्रयास गरेपनि सहमति नजुटेको बताएका छन् ।

उनको प्यानलमा हाल राजनबाबु श्रेष्ठसहित, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, मिलनबाबु मल्ल र पंकज अग्रवाललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL