बिजखबर संवाददाता २२ पुस, काठमाडौं । मंगलबार नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेपछि केही समय उकालो लागेको नेप्से परिसुचक अन्तमा २ दशमलव ३६ अंकले घटेको छ । सोमबार ९ सय १९ दशमलव ७७ अंकमा पुगेर अडिएको नेप्से आज ९ सय १७ दशमलव ४१ अंकमा झरेर अडिएको छ । मंगलबार सवैभन्दा बढी बैंकिङ समुहको…