Logo

सर्वसाधारणका लागि सेयर जारी गर्दै साझा विकास बैंक, सेयर संरचना ५१ र ४९ प्रतिशत हुने

सर्वसाधारणका लागि सेयर जारी गर्दै साझा विकास बैंक, सेयर संरचना ५१ र ४९ प्रतिशत हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२२ पुस, काठमाडौं ।  साझा विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । धनगढीमा मुख्य कार्यालय रहेका उक्त बैंकले चुक्ता पूँजीको ४९ प्रतिशत सेयर जारी गर्न लागेको हो ।

बैंकका अनुसार उनसले प्रतिकित्ता १ रुपैयाँका दरका झण्डै  ५ करोड रुपैयाँ बराबरका सेयर निष्काशन गर्ने भएको छ ।

हाल बैंकको चुक्त पूँजी १० करोड रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL