Logo

मंगलबार सुन ८ सयले वृद्धि, चाँदीमा पनि १५ रुपैया बढ्यो

मंगलबार सुन ८ सयले वृद्धि, चाँदीमा पनि १५ रुपैया बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ पुस, काठमाडौं । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउँ मंगलबार ८ सय रुपैयाले वृद्धि भएको छ ।  मंगलबार सुन प्रतितोला ५२ हजार ४ सयमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन २५ हजार १ सय ५० मा कारोबार भइरहेको छ ।
यसैगरी आइतबार र सोमबार स्थिर रहेको चाँदीको भाउँमा पनि १५ रुपैया वृद्धि भएको छ । चाँदीको प्रति तोला ७ सय १० मा कारोबार भइरहेको मंहासंघले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL