Logo

जनता बैंकको नाफा बढ्यो, पुससम्म १० करोड नाफा

बिखजबर संवाददाता २१ माघ, काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा उल्लेख्य बृद्धि हो । गत आवको सोही अवधिमा बैंकले १ करोड २६ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी २ अर्व ६ करोड रुपैयाँ रहेको…