Logo

चीनको सहयोगका परियोजना छिटो पुरा गर्न अर्थमन्त्रीको आग्रह, चीन सरकारको सकारात्मक प्रतिक्रिया

बिजखबर संवाददाता १५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले चीन सरकारसँग चीनको सहयोगमा सञ्चालित विकास आयोजनाहरुको काम छिटो गर्न आग्रह गरेका छन् । बिहीवार चीनका राजदूत उ चुनताइसँगको भेटभाटमा उनले यस्तो आग्रह गरेका हुन् । विशेषगरी काठमाडौं चक्रपथको बिस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नति तथा पोखरा विमानस्थलको निमाणका कामहरु छिटो पूरा गर्न…