Logo

घरेलुका नायब सुब्बा त्रीता रंगेहात पक्राउ,अख्तियारले थप अनुशन्धान गर्दै

घरेलुका नायब सुब्बा त्रीता रंगेहात पक्राउ,अख्तियारले थप अनुशन्धान गर्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२० माघ, काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायव सुब्बा दुर्गामणी त्रीता घुस लिदाँ लिदै रंगेहात पक्राउ परेका छन् । त्रीताले नयाँ उद्योग दर्ता गरिदिन्छु भनि २० हजार घुस लिएका थिए ।

सेवाग्रहीसँग घुस मागेको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट  खटिएको टोलिले घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

उनको थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL