Logo

नेपालगञ्जमा डाइग्नोस्टिक सेन्टर, २० करोड रुपैयाँ लगानी

नेपालगञ्जमा डाइग्नोस्टिक सेन्टर, २० करोड रुपैयाँ लगानी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२६ माघ,नेपालगञ्ज । नेपालगञ्जमा जीवन रक्षा हाइटेक डाइग्नोस्टिक सेन्टर स्थापना गरिएको छ । स्थानीय स्वास्थयकर्मीको संयुक्त लगानीमा सो सेन्टर स्थापना गरिएको हो ।

यससँगै नेपालगञ्जमा अत्याधुनिक उपचार पद्धति अब नेपालगन्जमा सम्भव हुने भएको छ ।

करीब २० करोड रुपैयाँको लागतमा वेस्टर्न अस्पतालको भवनमा सञ्चालन गरिएको सो सेन्टरमा अत्याधुनिक सिटिस्क्यान, एनजिओग्राफी, डिजिटलाइजर मेडिकल ल्याब्रोटरी, अल्ट्रासाउण्ड मेसिन जडान गरिएको छ ।

सो उपकरण स्वास्थ्य सेवामा अत्याधुनिक मानिने र यसको सञ्चालनपछि मध्य तथा सुदूरपश्चिमका बिरामीलाई डाइग्नोस्टिक सम्वन्धि स्वास्थ्य जाँचका लागि काठमाडाँ तथा भारत जानु नपर्ने डा विनोद थापाले बताए।

सो सेन्टरको वरिष्ठ चिकित्सक डा गोपाल श्रेष्ठ र डा एम किदवाइले संयुक्त रुपमा गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL