Logo

सनु प्रतितोला ३ सयले बढ्यो, चाँदीको मुल्य भने स्थिर

सनु प्रतितोला ३ सयले बढ्यो, चाँदीको मुल्य भने स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ माघ, काठमाडौं र स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर ५२ हजार ५ सय रुपैयाँमा कारोवार भएकामा सोमबार ५२ हजार ८ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ५२ हजार २ सय ५० रुपैयाँमा कारोवा भइरहेको छ ।

सोमकार चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL