Logo

अर्जेन्टिनाले आईएमएफबाट ४४.५ अर्ब अमेरिकी डलर ऋण लिने, संसदबाट अनुमोदन

काठमाडौं । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले शुक्रबार चेम्बर अफ डेपुटीले ४४.५ अर्ब अमेरिकी डलर कर्जा पुनर्निर्माण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गरेको सम्झौताको स्वागत गरेका छन् । उक्त सम्झौताले देशको ऋणभारलाई कम गर्ने बताइएको छ । फर्नान्डेजले भने, “अर्जेन्टिनासँग भएको धेरै गम्भीर समस्या समाधान गर्न हामीले एउटा महत्वपूर्ण कदम चालेका छौं र यसले लामो समयसम्म अर्जेन्टिनाको…