Logo

सरकारको आग्रह–फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्नु, गुणस्तर नम्बर भएको पानी पिउनु

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आज एक सूचना जारी गर्दै खाद्य नियमावली २०२७ को दफा १९ ९घ० बमोजिम कार्वाइडको (एसिटिलिन ग्यास) प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि नराख्न अनुरोध गरेको हो । विभागले अनावश्यक रुपमा फलफूलमा…