Logo

सेयर कारोबारमा नयाँ कार्यविधि, अब ब्रोकरले आफ्नै टीएमएस राख्न पाउने (कार्यविधि सहित)

सेयर कारोबारमा नयाँ कार्यविधि, अब ब्रोकरले आफ्नै टीएमएस राख्न पाउने (कार्यविधि सहित)



काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

laxmi

धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ लागू गरेसँगै ब्रोकर कम्पनीहरुलाई आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो । उक्त कार्यबिधी अनुसार ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

[googleapps domain=”drive” dir=”file/d/1p74OloTRO1IgvGDYhaMuFKMGTpQedIHy/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL