GBIME

सेयर कारोबारमा नयाँ कार्यविधि, अब ब्रोकरले आफ्नै टीएमएस राख्न पाउने (कार्यविधि सहित)


बिजखबर संवाददाता
27 June, 2022 1:53 pm

सेयर कारोबार सम्बन्धी गुनासा छन् ?, नेप्सेले स्थापना गर्याे हेल्पडेस्क

काठमाडौं । धितोपत्र ब्रोकर कम्पनीहरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) संचालन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली संचालन कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

NLIC
LAXMI

धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ लागू गरेसँगै ब्रोकर कम्पनीहरुलाई आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो । उक्त कार्यबिधी अनुसार ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL