काठमाडौं । सानिमा बैंकले ‘खल्ती डिजिटल वालेट’ सँंग सम्झौता गरेको छ । सम्झौतापश्चात सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको हो । बैंकले आफ्ना ग्राहकहरुलाई सानिमा सजिलो इ–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्न सकिने भएको छ ।यसका साथै सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सकिने बैंकले जानकारी…