Logo

कारको माइलेज बढाउन चाहनुहुन्छ ? उत्कृष्ट माइलेजका लागि अपनाउनुहोस यी पाँच सरल उपाय

काठमाडौं । आफ्नो कारले राम्रो माइलेज दिओस् भन्ने सबैको चाहना हुन्छ । पेट्रोल र डिजेलको मूल्य बढेसँगै यो थप चिन्ताको विषय बनेको छ । राम्रो माइलेज प्राप्त गर्न धेरै तरिकाहरू हुन सक्छन्, तर सबैभन्दा प्रभावकारी तरिका ड्राइभिङ हो। यहाँ हामी तपाईलाई ५ कार ड्राइभिङ टिप्सका बारेमा जानकारी दिएका छौँ, जसको प्रयोगले तपाईको कारको माइलेज अवश्य…