Logo

मर्जर प्रयोजनका लागि सुर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

मर्जर प्रयोजनका लागि सुर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै नेप्सेले मर्जर प्रयोजनका लागि सुर्या लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको जनाएको हो ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच प्रारम्भिक मर्जर सम्बन्धी सम्झौता भएसँगै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL