Logo

कामना सेवा विकास बैंकद्वारा नेपाल पे क्युआरको सुरुवात

काठमाडौँ । कामना सेवा विकास बैंकद्वारा नेशनल पेमेन्ट स्विच अन्तर्गतको नेपाल पे क्युआरको लागि आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई नेपाल पे क्युआर सुबिधा प्रदान गर्न सुरु गरेको कामना विकास बैंकले बताएको छ । कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ । नेपाल पे क्युआर, नेपाल राष्ट्र बैंकले जारी गरेको…