काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् । जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट…