Logo

नेप्सेमा ९ अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.७० अंकले घट्दै २७ सय ६७ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय २३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार बढी कित्ता सेयर…