काठमाडौं । अमेरिका चरित्र पनि आफैमा अद्वितीय रहेको छ। खासमा संसारलाई लोकतन्त्र सिकाउने स्वयम् अमेरिका भने आजकाल तानाशाहीको आरोपसँगै आन्तरिक संघर्ष गरिरहेका छन् । गत आइतवार एकातिर ट्रम्प, उनको पार्टी, उनका समर्थक र सेनाले उत्सव मनाइरहेका थिए भने अर्कोतर्फ देशका हजारौं जनता ट्रम्प विरुद्ध सडकमा उत्रिएर प्रदर्शन गरिरहेका थिए । यससँगै लोकतान्त्रिक पार्टीले देशका सर्वोच्च…