Logo

यामाहा नेपालद्वारा नाडा अटो शोमा दुई नयाँ भेरियन्टहरू सार्वजनिक, छानिएका मोडेलमा ७,००० रूपैयाँसम्म छुट

काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा आफ्नो प्रमुख मोटरसाइकलहरूका लागि दुई नयाँ भेरियन्टहरू सार्वजनिक गर्दै सबैको ध्यान खिचेको छ। एमटी १५ भी२ अब ‘आइस स्ट्रम’ र ‘भीभीड भ्वाइलेट मेटालिक’ भेरियन्टहरू उपलब्ध छ भने एफ जेड–एस भी३ डीएलएक्स ‘आइस फुलु भरमिलियन’ मा देख्न सकिन्छ। यो बहुप्रतीक्षित अनावरण भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर…