बिजखबर संवाददाता ११ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानमा प्रधानमन्त्री नवाज सरिफले एकआपसमा हात मिलाएका छन् । उद्घाटन समारोहमा एकआपसमा समेत नबोलेका यी दुई देशका प्रधानमन्त्रीले समापन समारोहमा हाल मिलाएका छन् । साथै केही समय कुराकानी समेत गरेका छन् । उद्घाटन समारोहमा यी दुइ प्रधानमन्त्रीले हात नमिलाएको तथा नबोलेकोले निकै चर्चा पाएको…