Logo

एमआरपीबाट १९ अर्ब राजस्व संकलन, हालसम्म २७ लाख थान वितरण

अर्जुन पाख्रिन । सरकाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) बाट हालसम्म १९ अर्व ५६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सन् २०१४ को डिसेम्बरको पहिलो हप्तासम्ममा उक्त राजस्व संकलन गरिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । थापाका अनुसार एमआरपी लागुभएदेखि यसै हप्ताको मंगलाबारसम्म २७ लाख ६७ हजार थानभन्दा बढी एपआरपी वितरण भइसकेको…