बिजखबर संवाददाता २६ मंसिर, काठमाडौं । तीन दिन सम्म उकालो लागेको सुनको भाउ शुक्रबार एक सय रुपैयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले शुक्रवारको लागि छापावाला सुन प्रति तोलाको ५२ हजार ५ सय रुपैया तोकेको छ । विहिवार सुन ५२ हजार ६ सयमा कारोवार भएको थियो । बुधवार प्रतितोला ५२ हजार ३ सय…