Logo

सुनको भाउमा दिनहु जसो उत्तरचढाव, बुधबार १२ सयले बढ्यो

सुनको भाउमा दिनहु जसो उत्तरचढाव, बुधबार १२ सयले बढ्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादादाता

२४ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ५२ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ५१ हजार १ सय रुपैयाँमा करोवार भएको थियो ।

यस्तै, तेजावी सुनपनि प्रतितोला ५२ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै चादीको मुल्य पनि अघिल्ला दिनको तुलनामा उच्च रुपमा बढेको नेपाल सुनचादीँ व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । मंगलबार प्रतितोला ७ सय रुपैयाँको कारोवार भएको चाँदी बुधबार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL