बिजखबर संवादादाता । अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसियाली मुलहरुको विकासका लागि स्थीर, दिगो र सक्षम सरकार आवश्यक रहेको बताए । अर्थमन्त्री डा महतले भारतको महाराष्ट्रस्थित सिम्बोसिस इन्टरनेसनल युनिभर्सिटीद्वारा पुनेमा आयोजित इन्डियाज लुक इस्ट, एक्ट इस्ट पोलिसी सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विशिष्ट वक्ताको रुपमा बोल्दै सो कुरा बताएका हुन् । ‘लुक इस्ट नीतिबारे चर्चा गर्दै अर्थमन्त्री…