Logo

उपनिर्वाचन अन्तर्गत ३७ जिल्लामा मतदान हुँदैं, ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको हो । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि…