Logo

गेटामा मेडिकल कलेजको निर्माणले सुदुरपश्चिममा उत्साह, जग्गाको मूल्य आकाशियो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको विकाससँग जोडिएको कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको निर्माण कार्यमा भइरहेको प्रगतिसँगै स्थानीयवासी खुशी भएका छन् । निर्माण थालनीका बेला कलेज सञ्चालन हुने÷नहुनेमा अन्योल सिर्जना हुँदा निराश देखिएका स्थानीयवासी पछिल्ला वर्षमा संरचना निर्माणको काम तीव्र हुँदा खुशी भएका हुन् । ‘शुरुका वर्षमा संरचना निर्माण ढिलाइ हुँदा यो योजना कार्यान्वयनमा आउनेमा…