Logo

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या, ट्राफिक जाम न्युनिकरणमा बाधा

काठमाडौं । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । गत वैशाखमा निर्माण भएको नयाँ बसपार्क्स्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र भएको…