काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा निक्षेपकर्ताहरु आफ्नो निक्षेप डुब्यो भन्दै बैंक काउण्टरमा लाइन लाग्न जाने परिपार्टीको अन्त्य भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन सिलान्यास गर्दै अबका दिनमा कुनै पनि निक्षेपकर्ताहरु आफ्नो निक्षेप डुब्यो भनेर बैंकको काउण्टरमा लाईन लाग्न जानुपर्ने परिपाटीको अन्त्य भएको बताएका छन् ।…