Logo

एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी, बैंकका ग्राहकलाई छुट

काठमाडौं । एनआईसी एशिया बैंक र दराज अनलाईनबीच समझदारी भएको छ । समझदारी अनुसार बैंकका ग्राहकले दराज अनलाईनमार्फत सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका ग्राहकले दराज अनलाईनको बिग मार्टमार्फत दैनिक उपभोग्य वस्तु खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने गरि समझदारी भएको बैंकले जानकारी…