Logo

कोरोना कहर : विश्वभर संक्रमितको संख्या २ करोड ९४ लाख, ९ लाख ३२ हजारको मृत्यु (अपडेट)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या…