Logo

अर्थमन्त्रीबाट बाहिरिएका खतिवडा अझै पावरफुल, बने प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

काठमाडौं । दुई बर्षे चिठ्ठाका कारण राष्ट्रिय सभाको संसद पद सकिएसँगै अर्थमन्त्रीबाट बाहिरिएका निवर्तमान अर्थमन्त्री युवराज खतिवडा अझै पावरफुल भुमिकामा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले उनलाई मन्त्री सरहकै सेवा सुविधा सहित प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेसँगै उनको भुमिका अझै बढी हुने भएको हो । यस अघि अर्थमन्त्रीको भुमिकामा…