काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सरकारले स्थापना गरवेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथामका लागि उक्त रकम सहयोग गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको शाखा…