काठमाडौं । वर्ल्डलिंक पछिल्लो समय नेपालमा इन्टरनेटको पर्यायका रुपमा स्थापित भएको नाम हो । नेपालमा ईन्टरनेट सेवाको विस्तारमा अग्रणी भूमिका निर्वाह गरिरहेको ईन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आज आफ्नो यात्राको सुनौलो २५ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो निरन्तरताको लामो यात्रामा वर्ल्डलिंकले आफुलाई इन्टरनेट सेवा प्रदायकको रुपमा जसरी सफलता प्राप्त गरेको छ सो भूमिकालाई थप…