Logo

लक्ष्मी हुण्डाईका गाडी अनलाइन किन्न सकिने, क्लिक टु बुकको सुरुवात

काठमाडौ । नेपालको लागि हुण्डाई मोटर्सको एकमात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुण्डाई) ले हाल कोविड–१९को बद्लिदों परिस्थितीलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो सुविधाको सुरुवात गरेको छ । यो सुविधामार्फत ग्राहकहरुले सोरुमसम्म नपुगिकन सजिलै अनलाइनबाट आफुलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्नेछन् । लक्ष्मी हुण्डाईले हाल कोविड–१९ को…