Logo

खेल प्रवर्द्धन गर्न कामपाको सहयोग, ए डिभिजन क्लबलाई प्रति क्लब १० लाख सहयोग

काठमाडौँ ।आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई काठमाडौँ महानरपालिकाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले आफ्नो क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन । काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन…