काठमाडौं। नेपाल विज्ञापन संघले केही समय देखि विभिन्न संचार माध्यमहरुमा क्लिन फिडका विषयमा सार्वजनिक भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले नेपाल सरकारको निर्णय सहित र संसदबाट पारित भई सम्माननीय राष्ट्रपतिबाट प्रमाणीकरण भएर २०७६ कार्तिक ८ गते नेपाल राजपत्र खण्ड ६९ अतिरिक्ताङक १५ मा प्रकाशित भई कानूनी रुपमा…