Logo

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यअनुसार नै आजका लागि सुनचाँदीको मूल्य तोकेको हो । महासंघकाअनुसार आज प्रतितोला रु ९३ हजार ३०० मा सुनको किनमेल गर्न सकिने छ । यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मुल्य प्रतितोला रु…