काठमाडौं । करिव ९ महिनाअघि चीनबाट सुरु भएको विश्वव्यापी कोरोना महामारी (कोभिड–१९) का कारण विश्वकै व्यापारिक नेटवर्कमा गम्भीर असर परेको छ । नेपाल पनि गत चैत्रबाट कोरोनाका कारण लकडाउनको स्थितिमा रह्यो । कोरोना रोकथाम तथा नियन्त्रण्का लागि भन्दै सरकारले नेपालले चीनबाट मालवस्तु आयात गर्ने मुख्य २ नाका रसुवागढी र तातोपानीलाई पनि बन्द गरेको थियो ।…